9
Shares
काठमाडौं । बुधावार पनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुँदा घटेर बनद भएको छ । आज नेप्से ७.७९ अंकले घटेको छ ।
बुधवार नेप्से ०.२८ प्रतिशतले घटेर २६८८.८८ विन्दुमा आएर बन्द भएको छ ।
आज नेप्से घट्दा ४ अर्ब ४८ लाख ५१ हजार रुपैयाँको ९७ लाख ३९ हजार ७६३ कित्ता शेयर कारोबार भएको छ ।
आज बजार बन्द हुँदा भने ७० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३४३ वटा कम्पनीको शेयर मूल्य कारोबारमा आउँदा ४८ हजार ७२ पटक शेयर किनबेच भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया